अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौं आउने
- कार्तिक २७, २०७८
- 0
दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउने भएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार कात्तिक २९ मा माल्दिभ्सको राजधानी माले पुग्ने लु त्यहाँबाट काठमाडौं आउने लागेका छन् । उनी मंसिर १ गते काठमाडौं पुग्ने कार्यतालिका छ ।
काठमाडौंमा रहँदा सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरूसँग भेटघाट गर्नेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










