पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते
- अशोज २१, २०७८
- 0
पाकिस्तानको बलुचिस्तानमा विहान आएको भूकम्पमा परी कम्तीमा २० जनाको ज्यान गएको छ ।
विहान ५.९ रेक्टर स्केल म्याग्निच्युडको भूकम्प जादा तीन सय भन्दा बढी घाइते भएका बताइएको छ।
पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्किँदा च्यापिएर मानिसहरूको ज्यान गएको हो।
जीओ टेलिभिजन उदृत गर्दै करिब तीनसय जना घाइते भएका छन्। तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










