अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाको खोपलाइ प्रयोगको अनुमति
- फाल्गुन ४, २०७७
- 0
अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्धका खोपको दुई भर्सनलाई विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ)ले आपतकालिन प्रयोगको अनुमति दिएको छ ।
एस्ट्राजेनेका कम्पनीले ठूलो अनुपातमा बनाइरहेको यो खोपलाई कोभ्याक्स कार्यक्रम अन्तर्गत विभिन्न देशहरुलाई दिइनेछ । यस खोपको उत्पादन दक्षिण कोरियाको एस्ट्राजेनेका–एस।के बायो र भारतको पुणेस्थित सीरम इन्सटिच्यूटले गरिरहेको छ ।
कोभ्याक्स कार्यक्रम अन्तगृत डब्लूएचओले सबै देशहरुमा कोरोना खोपको समान पहुँच पु¥याउने प्रयास गरिरहेको छ ।
यसअघि ३१ डिसेम्बर २०२० मा डब्लूएचओले फाइजर–बायोएन्टेकले बनाएको कोरोनाको खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएको थियो । एजेन्सी
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










