रेलयात्रा गरेर भियतनाम पुगे किम, ट्रम्पसँग आज भेट
- फाल्गुन १५, २०७५
- 0
एजेन्सी / उत्तर कोरियाली शासक किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच बुधबार दोस्रो पटक हनोईमा भेटघाट हुनेछ ।
सुरक्षाको सबै प्रबन्ध मिलाइसकिएको छ । किम मंगलबार रेलबाट चार हजार किलोमिटरको यात्रा गरेर भियतनाम पुगेका हुन् ।
दुई नेताबीच गत वर्ष जून १२ मा सिंगापुरमा भेटवार्ता भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










