हृदयाघातका कारण चीनका पूर्वप्रधानमन्त्री ली को निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको बिहीबार राती निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको चिनियाँ मिडियाहरुले जनाएका छन् । […]

इजरायलमा हमासको आक्रमणमा ९ नेपाली घाइते, केही नजरबन्दमा, अहिलेसम्म ५४५ जना घाइते

हमासले इजरायलमाथि गरेको रकेट आक्रमणमा परेर ९ जना नेपाली घाइते भएका छन् भने तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले […]

चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्य एल–१ नामक यान प्रक्षेपण

भारतले चन्द्रयान-३ सफलतासंगै सुर्य अवलोकन मिसनको सुरुवात गरेको छ। चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान ३ सकुसल अवतरण गराएर इतिहास कायम गरेको […]

‘चन्द्रयान–३’ को चन्द्रमामा सफलतापूर्वक अवतरण, दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बन्यो भारत

भारतले चन्द्रमामा सफल रुपमा यान अवतरण गराएको छ । चन्द्रयान–३ नामक यान बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण गरेको इन्डियन स्पेस […]

पाकिस्तानको संसद भंग, तीन दिनभित्र नयाँ प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको सरकारले संसद भंग गरेको छ । संसदको कार्यकाल तीन दिन मात्र बाँकी रहेका बेला बुधबार […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । इस्लामाबादस्थित अदालतले, उनलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको […]

जहाज दुर्घटना हुँदा अमेजन जङ्गलमा खसेका चार बालक ४० दिनपछि जीवित भेटिए

ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा अचम्मको घटना घटेको छ। हवाईजहाज दुर्घटना हुँदा जङ्गलमा खसेका बालकहरू ४० दिनपछि उद्धार टोली पुग्दा पनि […]

भारतको उडिसामा भयानक रेल दुर्घटना, २३३ को मृत्यू, ९ सय घाइते

भारतको उडिसा राज्यमा भएको भयानक रेल दुर्घटनामा परी २३३ यात्रुको मृत्यू भएको छ । दुर्घटनामा नौ सयभन्दा धेरै यात्रु घाइते […]

पूर्व राष्ट्रपति ट्रम्प यौन उत्पीडन मुद्दामा दोषी ठहर, ५ मिलियन डलर जरिवाना

एजेन्सी/अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन्। उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै […]

पेरुको सुनखानीमा दशकयताकै गम्भीर आगलागी, २७ जनाको मृत्यु

पेरुको एक सुनखानीमा आगलागी भएपछि भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा दशककै सबैभन्दा ठूलो घटना […]