स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न सम्भव छ त ? (भिडियो रिपोर्ट)
- भदौ १३, २०७६
- 0
अहिले रोजगारीको विषय एकदमै चर्चामा छ । सरकारले स्वदेशमै प्रसस्त रोजगारीका अवसरहरु सिर्जना गर्ने भनिरहदा पनि विदेशिने नेपालीमा खासै कमि आउन सकेको छैन । के अब साच्चैनै बाध्यताले विदेशिनेहरु घटने छन त ??? देशमै राम्राराम्रा कामका अवसरहरु सिर्जना हुने छन त ???… श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य महेश बस्नेतसँगको कुराकानीमा आधारित यो रिपोर्ट :
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]









