एनआरएनएमा ५१ सदस्यीय सल्लाहकार टिम चयन र ५१ जना केन्द्रीय सदस्य मनोनित (नामावलीसहित)

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५१ सदस्यीय सल्लाहकार टिम चयन गरेको छ।

संघका महासचिव डा. चिरन्जीबी खड्काद्वारा बिहीबार जारी आन्तरिक परिपत्रअनुसार ५१ सदस्यीय सल्लाहकार टिम चयन गरिएको जानकारी दिइएको छ ।

एनआरएनएको विधानअनुसार उक्त सल्लाहकारहरू चयन गरिएको जनाइएको छ।

यस्तै संघले थप ५१ जना केन्द्रीय सदस्यहरुपनि मनोनयन गरेको छ । गैरआवासीय नेपाली संघको विधान अनुरुप ती सदस्यहरु मनोनयन भएको संघले जनाएको छ । गैरआवासीय नेपाली संघको हालै संशोधित विधानले कार्यसमितिमा २१ जना केन्द्रीय सदस्यलाई थप गरेर ५१ जनामा पुराएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया