नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : क्रिकेटमा सुदुरपश्चिम प्रदेशलाई हराउदै एनआरएनए टिमको सुखद सुरुवात
- भदौ २३, २०७९
- 0
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भएको पहिलो क्रिकेट खेलमा एनआरएनए क्रिकेट टिमले सुदूरपश्चिमलाई हराएको छ।
वर्षाले अवरुद्ध भएको खेल जम्मा ६ ओवर खेलाइएको थियो। त्रि.वि. क्रिकेट मैदानमा भएको पहिलो खेलमा एनआरएनए टिमले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूपश्चिम प्रदेश ६४ रनमा समेटिन पुग्यो ।
जीत पश्च्यात एनआरएनए कार्यकारी अध्यक्षले एनआरएनए क्रिकेट टिमलाई जितको शुभकामना दिएका थिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










