एनआरएन सोसल क्लब ओमान ११ औ वर्षमा
- रोजगारमञ्च
- पुस १३, २०७६
- 0
गैरआवासीय नेपाली सोसल क्लब (एनआरएनए एनसीसी) ओमान स्थापनाको ११ औ वर्षमा प्रवेश गरेको छ । २८ डिसेम्बर २००९ मा स्थापना भएको एनआरएनए एनसीसी ओमानले केहि वर्षअघि ओमान सरकारबाट सोसल क्लबकोरुपमा मान्यतासमेत पाएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव समारोहमा एनआरएनए आइसीसीका प्रवक्ता डिबी क्षेत्री र आइसीसी सदस्य अजय यादवलाई दोसल्ला र प्रमाणपत्रले सम्मानसमेत गरिएको थियो ।

स्थापना कालदेखिनै सर्वसम्मत नेतृत्व चयन गरेर विश्वभरका अन्य एनसीसी तथा आइसीसीलाई समेत उदाहरण दिदै आएको एनआरएन सोसल क्लब ओमान विदेशी सरकारबाट मान्यताप्राप्त एनआरएनएको पहिलो एनसीसी संजाल हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










