रक्तदाता समाजका अध्यक्ष न्यौपानेको मैनालीलाई श्रद्धाञ्जलीपत्र
- फाल्गुन २, २०८०
- 0
कहिल्यै भुल्न नसक्ने गुन लगाएर गयौ
भोलि उदाउनलाई आज अस्ताएर गयौ।
हरेकको मनमा बस्दै,नशा नशामा बग्दै
आफू मरेपनि कैँयौ जीवन बँचाएर गयौ॥
हजुर संसारमा नरहे पनि हजुरको रगत संसारका मानव शरीरमा जीवित रही इतिहास रचिरहेको छ हजुर यो संसार बाट बिदा भएपनि यो रगतले संसार अवलोकन गर्दै जीवित भएर आफ्नो अस्तित्वको चिनारी छोडिरहेको छ ।
अर्जुन मैनाली ज्यूको आत्माले शान्ति पाओस् । परिवारजनमा धैर्यधारण गर्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरून् ।
भावपूर्ण श्रद्धासुमन
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ
न्युरोड कमिटी
अध्यक्ष केदार प्रसाद न्यौपाने
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










