यति धेरै बोल्ड तस्बिर राष्ट्रपतिकै हो त ?
- असार २९, २०७५
- 0
क्रोएशियाकी राष्ट्रपति कोलिन्डा ग्रबर किटारोभिचको भिडियो भायरल भएको छ ।
भिडियोमा उनी राष्ट्रिय टोलीसँग रुसमाथि क्वार्टरफाइनलमा मिलेको जितमा खुशी मनाइरहेकी छिन् । क्रोएशियाको झण्डावाला पोशाक लगाएकी कोलिन्डालाई संसारकै सबैभन्दा हटेस्ट राष्ट्रपति पनि भनिन्छ ।
नुहाइरहेकी एक महिलाको ज्यादै बोल्ड फोटो पोस्ट गरिएको थियो । जुन कोलिन्डाको भन्दै उनलाई हटेस्ट राष्ट्रपतिको ट्याग लगाइदियो ।
फोटो सोसल मिडियामा भायरल भएपछि पता लाग्यो कि ती महिला कोलिन्डा नभइ अमेरिकाकी मोडल को–अस्टिन हुन् ।
यसपछि कयौं समाचार च्यानलले कोलिन्डा र कोकोबीच समानतामा टाक शो समेत चलाए । कोलिन्डा क्रोएशियाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनेकी छिन् ।
सन् १९९६ मा जेकोभ किटारोभिचसँग बिहे गरेकी उनका दुई सन्तान क्याटरिना र लुका रहेका छन् । एजेन्सी
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








