धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार सुरु

यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरुआत गरिएको छ […]

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका आफ्ना सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ । रसुवाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो […]

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ । […]

आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’

मनिषा बस्नेत, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् । बाढीपहिरोपछि […]

रसुवा बाढी : अहिलेसम्म ५४७ जनाको शव भेटियो, १ हजार ४७३ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। […]

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ […]

ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो

काठमाडौं । भोटेकोशी नदीमा फेरि आएको बाढी रसुवाको स्याप्रुबेशी आइपुगेको छ । बाढी पूर्वामानुमान महाशाखाले बाढी स्याप्रुबेशी आइपुगेको जानकारी दिएको […]

भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा राहत तीव्र बनाउन र कालोबजारी रोक्न उपभोक्ता मञ्चको माग

काठमाडौं । अविरल वर्षा र उत्तरी सीमा क्षेत्रबाट भोटेकोशी नदीमा अचानक आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, […]

भारतमा भेटियो सातजनाको शव, नेपालबाटै बगेर गएको आशंका

काठमाडौं । भारतको सीमावर्ती क्षेत्रमा सातजनाको शव फेला परेको छ । उत्तर प्रदेशका महराजगञ्ज र कुशीनगर जिल्लामा गण्डक (नारायणी) नदीबाट […]