यूएईबाट एनआरएनए आइसीसी कोषाध्यक्षमा ठाकुर ढुंगानाको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको आगामी नेतृत्वका लागि आइसीसी कोषाध्यक्ष पदका लागि एनआरएनए यूएईका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् […]