एनआरएनएको सम्पर्कमा आएको ७ महिनापछि युएईबाट सकुशल घर फर्के शमसेर घिमिरे

यूएईमा बिरामी परी अलपत्र परेका शमसेर घिमिरेलाई गैरआवासीय नेपाली संघले आवश्यक सहयोग गरेर सकुशल स्वदेश फर्काउन सफल भएको छ । […]