मध्यपूर्वका एनआरएनले ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउँदै

कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि मध्यपूर्वमा रहेका नेपालीहरुले ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने भएका […]