फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित
- असार ३, २०८३
- 0
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आजको खेलमा लियोनेल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले सानदार जित निकालेको छ ।
कान्सास सिटी स्टेडियममा भएको खेलमा आफ्नो पहिलो खेलमा उनले अर्जेन्टिनालाई सानदार जित दिलाए ।
मेस्सीले खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि उनले खेलको ६०औं मिनेटमा दोस्रो गोल गरे र ७६औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










