स्कटल्यान्डविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

news-details

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

सोमबार बिहान कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङको निम्तो पाएको हो ।

नेपालले शनिबार अमेरिकासँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया