पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा
- कार्तिक १३, २०८२
- 0
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) बीच भएको सम्झौताको अवधि सकिनुअघि नै अस्ट्रेलियाली प्रशिक्षक रसले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एसियन कप २०२७ को छनोट लगायतका महत्वपूर्ण खेलहरू खेलेको थियो ।
यसै वर्षको फागुन १८ गतेमा एक वर्षको सम्झौतासहित नेपाली टोलीको मुख्य प्रशिक्षकमा उनी नियुक्त भएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










