भीआईपीलाई बिना निम्तो खेल हेर्न मैदानमा नआउन एन्फाको आग्रह
- फाल्गुन १३, २०८१
- 0
अखिल नेपाल फुटबल संघ एन्फाले बिना निम्तो खेल हेर्न मैदानमा नआउन भीभीआईपी र भीआईपीहरूलाई आग्रह गरेको छ ।
फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधवार नेपाल र म्यानमार भिड्दैछन् ।
बिना निम्तो विशिष्ट व्यक्तिहरू मैदानमा आउँदा व्यवस्थापनमा कठिनाइ हुने भन्दै बिना निम्तो नआउन आग्रह गरेको हो ।
बुधबार फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










