आईसीसी महिला यू–१९ विश्वकप : स्कटल्याण्डसँग नेपाल पराजित, ‘सुपर–६’ पुग्ने सम्भावना कम्जोर
- माघ ७, २०८१
- 0
मलेसियामा जारी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कम्जोर भएको छ ।
सोमबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा अलआउट बनाएर ७३ रन बनाएकोमा स्कटल्याण्डले १८.४ ओभरमा नौ विकेटको क्षतिमा उक्त लक्ष्य भेटाएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










