कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- मंसिर २५, २०८१
- 0
नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ ।
मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो ।
कर्णालीको जितमा गुल्सन झाले ४९ रनको योगदान गरे । गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










