काभा महिला भलिबल : फाइनल प्रवेशका लागि नेपाल र इरान भिड्दै
- साउन २२, २०८१
- 0
काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिष्पर्धा गर्दैछ । फाइनल प्रवेशका लागि आज जित्नैपर्ने दबाबका साथ नेपाल मैदान उत्रिनेछ ।
यसअघि इरानसँग भएको खेलमा नेपाल पराजित भएको थियो । तर आजको खेलमा इरानलाई पराजित गर्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य छ ।
यसअघि नेपालले श्रीलंकालाई ३—०, भारतलाई ३—२ ले जित निकालेको थियो भने र इरानसँग ३—२ ले पराजित भएको थियो ।
त्यस्तै माल्दिभ्सलाई ३—० को सोझो सेटमा पराजित गरेको थियो । पहिलो सेमिफाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










