एसीसी प्रिमियर कप : नेपालले दोस्रो खेल आज कतारसँग खेल्ने
- बैशाख १, २०८१
- 0
ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग दोस्रो खेल खेल्दै छ ।
आजको खेल दिउँसो सवा चार बजे अल अमरेत क्रिकेट मैदानमा हुनेछ सुरु हुनेछ ।
एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुआत गरेको नेपालले आज दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
शुक्रबार १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा मलेसियाविरुद्ध पाँच विकेटको जित दर्ता गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










