आईसीसी टी–२० विश्वकप छनोट : आज सेमिफाइनलमा नेपाल र यूएई खेल्दै
- कार्तिक १७, २०८०
- 0
आईसीसी टी–२० क्रिकेटको आज हुने सेमिफाइनलमा नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदैछ ।
अहिले जारी आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता सेमिफाइनल नेपालका लागि निर्णायक मानिएको छ।
यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ । खेल मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे देखि सुरु हुन लागेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










