साफ च्याम्पियनसिपमा आशिषको डेब्यू गोलसंगै १५ वर्षपछि पाकिस्तानमाथि नेपालको जित
- असार १२, २०८०
- 0
साफ च्याम्पियनसिपमा नेपालले १५ वर्षपछि पाकिस्तानविरुद्ध पहिलो जित निकालेको छ । आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानमाथि १ — ० गोलको जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको हो ।
भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।
साफमा नेपालले पछिल्लो पटक सन् २००८ मा हराएको थियो। नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो।
नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो।
एक खेल अगावै नेपाल र पाकिस्तान समूह चरणबाट बाहिरिसकेका टोली हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










