सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति, अर्को पेसी आइतबार
- फाल्गुन १२, २०७९
- 0
सर्वोच्च अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई तत्काल विदेश जान अनुमति नदिने भएको छ ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो । त्यसविरुद्ध उनले आफूमाथिको प्रतिबन्ध हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका थिए ।
विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










