सन्दीप लामिछानेको रिट न्यायाधीश खतिवडाको इजलासमा

news-details

क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदनको आज सुनुवाई हुँदैछ ।

लामिछानेको रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ। बलात्कार आरोप लागेका लामिछानेले उच्च अदालतको आदेशविरुद्व सर्वोच्चमा निवेदन दिएका हुन् ।

धरौटी बुझाएर छुटेका सन्दीपलाई उच्च अदालतले देश छोडेर बाहिर जान नपाउने आदेश गरेको छ । खेल्नका लागि बाहिर जान पाउनुपर्ने माग राख्दै सन्दीप सर्वोच्च पुगेका हुन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया