नक्कली प्रमाणपत्र प्रकरणमा फुटबलर हरि खड्का दोषी ठहर, ५ हजार रूपैयाँ जरिबाना गराउन आदेश
- फाल्गुन ५, २०७८
- 0
नेपाली फुटबलर हरि खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काको प्रमाणपत्र नक्कली भनी दोषी ठहर गरेको हो ।
नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अनुसार भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार खड्काविरुद्धको आरोप ठहर भइ ५ हजार रूपैयाँ जरिबाना गराउन आदेश भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










