फिफा अवार्डको अन्तिम मनोनयनमा मेसी, लेवान्डोस्की र सलाह

news-details

एजेन्सी / फिफाले ‘द बेस्ट फिफा पुरूष वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार विश्व फुटबल महासंघ (फिफा)ले महिला र पुरुष दुवैतर्फको उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको हो।

पुरूषतर्फको फिफा वर्ष खेलाडीको मनोनयनमा अर्जेन्टिना तथा पीएसजीका फरवार्ड लियोनेल मेसी, पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह छन्।

मनोनयनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, केलियन एम्बाप्पे अटाएनन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया