उपाधि संयुक्तरुपमा नेपाल र नेदरल्याण्ड्सलाई
- साउन १४, २०७५
- 0
बेलायतको लर्समा आइतबार भएको त्रिकोणात्मक टी–२० सेरिज क्रिकेटको उपाधि नेपाल र नेदरल्याण्सले संयुक्त रुपमा पाएका छन् ।
नेपाल र नेदरल्याण्स बीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि ट्रफी दुवैले सेयर गरेका हुन् । दुवै टी–२० इन्टरनेशनल मान्यता प्राप्त टोली हुन् ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजको थियो । पहिले ब्याटिङ गरेको नेदरल्याण्सले १६.४ ओभरमा १ सय ७४ रन बनाएको स्थितिमा पानी परेपछि खेल नै रद्ध गर्नुपरेको थियो ।
त्यसअघि लर्ड्समा ६–६ ओभरमा घटाइएको खेलमा दुवैले एमसीसीलाई पराजित गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










