१०४ वर्षअघि निर्माण भएको चुरिया सुरुङमार्ग पुनर्निर्माण हुँदै
- साउन १४, २०७८
- 0
चुरिया सुरुङमार्गको पुनर्निर्माण हुने भएको छ । सुरुङमार्ग पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ठेक्का सम्झौताको काम सकिएको छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले मुलुककै पूर्वाधार सम्पदा तथा ऐतिहासिक चुरिया सुरुङमार्गको पुनर्निर्माण गर्न सबै तयारी पूरा भइसकेको जानकारी
दिनुभयो । बिहीबार यसको शिलान्यास हुँदै छ ।
कुल पाँच करोड रुपियाँको लागतमा सुरुङमार्ग पुनर्निर्माण हुनेछ । करिब १०४ वर्षअघि यो सुरुङमार्ग निर्माण गरिएको थियो । इन्जिनियर डिल्लीजङ्ग थापाको डिजाइनमा सुरुङमार्ग निर्माण गरिएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










