लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी
- पुस २९, २०७७
- 0
लोकसेवा आयोगले ठूलो संख्यमा सुब्बा पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार गोरखापत्रमा एक सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।
आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेको हो ।
यस्तै आयोगकै सुब्बा पदको बढुवाको सूचना पनि निकालेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








