मुख्य राजमार्ग बन्द भएपछि वैकल्पिक मार्गमा यात्रुको चाप (तस्बिरहरु)

news-details

भोटेकोशी बाढीपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा रसुवाको बाढी प्रभावित क्षेत्रमा राहत सामग्री बोकेका स्वयंसेवकहरू वैकल्पिक सडक हुँदै गन्तव्यतर्फ लागिरहेका छन्।

छहरे–बाहुनबेँसी–सरमथली–पाटीखर्क–घिचेत हुँदै जाने सडकको अवस्था कमजोर र ठाउँ–ठाउँमा बिग्रिएका कारण राहत बोकेका सवारीसाधनले कठिन यात्रा गर्नुपरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया