रास्वपाको सचिवालय बैठक जारी

news-details

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो ।

बैठकमा पार्टीका समसामयिक विषय तथा आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ । बैठकमा सचिवालयका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया