कांग्रेस महाधिवेशनको कार्यतालिका सार्वजनिक (तालिकासहित)
- भदौ २, २०८३
- 0
काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको होे । जसअनुसार भदौ २४ गते गाउँ/नगरको वडा अधिवेशन गर्नुपर्ने मिति तोकिएको छ ।
यस्तै, नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते गर्नुपर्ने उल्लेख छ ।
यस्तो छ कार्यतालिका–


0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







