गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. अमात्य

news-details

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।

मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा कार्यरत अमात्य निर्देशक नियुक्त भएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया