धनुषामा दिउँसो २ बजे सर्वपक्षीय छलफल

news-details

जनकपुरधाम । धनुषामा आज दिउँसो २ बजे सर्वपक्षीय छलफल हुने भएको छ ।

प्रतिनिधि सभा सदस्य सहितको सर्वदलीय सर्वपक्षीय बैठक बस्न लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

छलफल सकारात्मक रहे आजै सद्भाव र्‍याली निकाल्ने तयारी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया