पैदल मार्चमा रहेका मिटरब्याज पीडितसंग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री

news-details

जनकपुरधाम । जनकपुरधामदेखि काठमाडौं पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूसंग वार्ताका लागि गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन् ।

पीडितलाई बाटोमै रोकेर गृहमन्त्री निजगढ पुगेका हुन् । गृहमन्त्रीले पीडितहरुसंग छलफल गर्ने बताइएको छ ।

उद्योग बाणिज्य संघ निजगढको सभाल हलमा छलफल भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया