विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- असार २९, २०८३
- 0
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सोमबार विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पाचौँ पटक म्याद थप गर्दै थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरणको कसुरमा पौडेले असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







