भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्रीद्वय खाँड र रायमाझीसहित २३ जना दोषी ठहर (सूचीसहित)

news-details

जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो ।

हेर्नुहोस् सूची–

सफाइ पाउनेहरू

सन्दीप रायमाझी

रामशरण के.सी.

टंक कुमार गुरुङ

केशव तुलाधर

आशिष बुढाथोकीले

प्रतिक थापा

लक्ष्मी महर्जन

दोषी ठहर

बालकृष्ण खाँण

टोपबहादुर रायमाझी

टेकनारायण पाण्डे

टेकनाथ रिजाल

सानु भण्डारी

केशव दुलाल

सन्देश शर्मा

गोविन्द चौधरी

सागर राई

शम्सेर मियाँ

आङटावा शेर्पा

डा. इन्द्रजीत राई

नरेन्द्र केसी

हरिभक्त महर्जन

मोहनराज राई

निरञ्जन कुमार खरेल

राजेश अर्याल

बिनिता लिम्बु

सुनिल बुढाथोकी

दिपा हुमागाँई

निरज राई

अशोक पोखरेल

धिरेन राई

बेचन झा

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया