शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

news-details

काठमाडौ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया