शपथका लागि पार्टी कार्यालयमा जुटे रास्वपाका नेता–कार्यकर्ता (तस्बिरहरु)
- असार १७, २०८३
- 0
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण केहीबेरमा हुँदैछ। पार्टीको केन्द्रीय कार्यालय, चमतीमा आयोजना हुने शपथ समारोहमा सहभागी हुन सभापति रवि लामिछानेसहित नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, पार्टीका नेता तथा कार्यकर्ताहरू कार्यालय पुगेका छन्।
तस्बिरःसक्षम घिमिरे







0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







