रास्वपा महाधिवेशन : मत माग्न व्यस्त छन् केन्द्रीय सदस्यका उम्मेदवारहरु (तस्वीरहरु)

news-details

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आज पनि जारी रहेको छ । महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत केन्द्रीय समिति सदस्य पदका उम्मेदवारहरू प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् । उम्मेदवारहरूले समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

तस्वीरहरु : सक्षम घिमिरे

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया