आज अन्तर्राष्ट्रिय एकल महिला दिवस

news-details

 

काठमाडौं । अन्तर्राष्ट्रिय एकल महिला दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसघंले सन् २०११ मा प्रत्येक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसको रुपमा मनाउने घोषण गरेको थियो ।

त्यसपछि नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी एकल महिला दिवस मनाउने गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया