गृहमन्त्रीमा फर्किँदै सुधन गुरुङ, आजै शपथको तयारी
- जेष्ठ २६, २०८३
- 0
काठमाडौं । सुधन गुरूङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।
यसअघि विवादास्पद व्यापारी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको पाइएपछि उनले पदबाट राजीनामा दिनु परेको थियो ।
उनीमाथि छानबिनका लागि समिति समेत बनाइएको थियो । तर समितिले गुरूङलाई क्लिन चिट दिएपछि पुनः गृहमन्त्रीमा फर्किन लागेका हुन् ।
आज दिउँसो ३ बजे सुधनको शपथका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







