धवल शम्शेर राणा र दुर्गा प्रसाईबीच एकता सहमति
- जेष्ठ २२, २०८३
- 0
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) परित्याग गरेका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच एकताको सहमति भएको छ।
शुक्रबार दिउँसो प्रसाईको निवासमा दुवै पक्षबीच एकताको सहमति भएको हो।
एकता घोषणा भने केही दिनपछि गरिने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







