रवि लामिछाने भारत भ्रमणमा जाँदै

news-details

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।

भारत सरकारको निमन्त्रणामा लामिछाने दुई दिने भ्रमणमा जाने भएका हुन् । भ्रमणको मिति तय नभए पनि जेठ १८ आसपास हुने बताइएको छ ।

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि दुई देशबीच कुनै पनि उच्चस्तरीय भ्रमण भएको छैन ।

लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया