मन्त्रिपरिषद् हेरफेर, मन्त्रालय फेरिए, प्रधानमन्त्री शाहलाई रक्षा, गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी
- रोजगारमञ्च
- बैशाख ३१, २०८३
- 0
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । साथै मन्त्रालय पनि गाभिएका छन् ।
जसअनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् । अर्थमा डा। स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रालयमा शिशिर खनाल यथावत छन् ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







