राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

news-details

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले वैशाख १७ गते (बिहीबार) दिउँसो दुई बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया