उपसभामुखमा ठाकुरलाई मत दिने रास्वपाको निर्णय
- चैत्र २७, २०८२
- 0
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले श्रम संस्कृति पार्टीकी ठाकुरलाई मत दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकपछि प्रवक्ता झाले भने, ‘प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार माननीय रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्न संसदीय दलको बैठकले पारित गरेको छ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







